बेनीका युवाले कालिगण्डकी नदीबाट विजुली निकाले

विकल्प /म्याग्दी मंसिर १३ गते । बेनीका एक युवाले कालीगण्डकीबाट विजुली निकालेका छन् । सदरमुकाम बेनीबजास्थित कालिगण्डकी नदीबाट उपकरण जडान गरी विजुली उत्पादनको प्रक्रिया सुरू गरेका छन् । म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिक कालिगण्डकीबाट विजुली उत्पादन सुरु गर्नुभएको हो । ‘नदीलाई उपयोग गरेर विजुली उत्पादन सुरु गरेको छु । बेनीबजारबाट … Continue reading बेनीका युवाले कालिगण्डकी नदीबाट विजुली निकाले